१० साउन २०८३, आइतबार

काठमाडौंको दक्षिणकाली नगरपालिका एमालेका मेयरले २७१ मत ल्याए, कांग्रेसले कति ल्यायो ?

कात्तिक २०, २०७४
काठमाडौंको दक्षिणकाली नगरपालिका एमालेका मेयरले २७१ मत ल्याए, कांग्रेसले कति ल्यायो ?

काठमाडौं, १ जेठ– राजधानीको दक्षिणकालि नगरपालिकामा एमालेका शशि शर्मा अर्यालले २७१ मत ल्याएका छन् भने कांग्रेसका मोहन वस्नेतले १२३ मत ल्याएका छन् ।

त्यस्तै माओवादी केन्द्रका उग्रेन लामाले ७० मत ल्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्