
काठमाडौँको नयाँ बानेश्वरस्थित रत्नराज्य माविमा बुधबार कोरोना भाइरसको सङ्क्रमणको पहिचानका लागि एन्टिजिन परीक्षण गरिंदै । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय परीक्षण निर्देशिकालाई परिमार्जन गरी एन्टिजिनमा आधारित परीक्षणबाट कोभिड सङ्क्रमणको पहिचान गर्ने व्यवस्था गरेसँगै काठमाडौँ उपत्यकामा परीक्षण शुरु भएको हो । तस्वीर, रासस