मनहरी, १ जेठ–मकवानपुरको मनहरी गाउँपालिकाको अध्यक्षमा एमाले ६० मतसहित अग्रस्थानमा छ भने नेपाली कांग्रेसले ४५, माओवादी केन्द्रले ४३ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १८ मत प्राप्त गर्न सकेको छ ।
यस्तै उपाध्यक्ष भने कांग्रेसले अग्रता लिएको छ । उमेयरमा कांग्रेसले ६३, एमालेले ४६, माओवादीले ४१ र राप्रपाले १७ मत प्राप्त गरेको छ ।