२७ असार २०८३, शनिबार

सुर्खेतको भेरीगंगा नगरपालिकामा माओवादीको अग्रता

कात्तिक २०, २०७४
सुर्खेतको भेरीगंगा  नगरपालिकामा माओवादीको अग्रता


सुर्खेत, १ जेठ– सुर्खेतको भेरीगंगा नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ ।

पछिल्लो मतपरिणामअनुसार माओवादी केन्द्रबाट मेयरका उम्मेदवार कृष्ण गिरी १८५ मतसहित अग्र स्थानमा छन् । यस्तै नेपाली कांग्रेसका भेपेन्द्रबहादुर चन्छ १३४ मतसहित दोस्रो र नेकपा एमालेका यज्ञ ढकाल ११८ मतसहित तेस्रो स्थानमा छन् ।

salt training

कमेन्ट गर्नुहोस्