ललितपुर, १ जेठ– ललितपुर महानगरपालिका प्रमुखको मतगणना जारी छ । जारी मतगणनाको पछिल्लो परिणामअनुसार नेपाल कांग्रेस ३६७ मतसहित अग्र स्थानमा छ ।
यस्तै एमाले ३०९ मत ल्याएर कांग्रेसलाई पछ्याइरहेको छ भने माओवादीले १४८ मत मात्र प्राप्त गरेको छ ।
यस्तै उपप्रमुखमा कांग्रेसले ३५३, एमालेले १९८ र माओवादीका उम्मेदवारले १५२ मत प्राप्त गरेका छन् ।