०८ साउन २०८३, शुक्रबार

नेकपाको संकट सचिवालयबाट स्थायी कमिटीमा सर्‍यो, भोलि बैठक हुने

मंसिर २०, २०७७
नेकपाको संकट सचिवालयबाट स्थायी कमिटीमा सर्‍यो, भोलि बैठक हुने
फाइल फोटो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा जारी संकट सचिवालयबाट स्थायी कमिटीमा सरेको छ ।

शनिवार बसेको सचिवालय बैठकले सचिवालयमा पेश भएका सबै प्रस्तावलाई छलफलका लागि स्थायी कमिटीमा लैजाने निर्णय गरेको हो ।

सचिवालय बैठकको निर्णयबारे जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटीमा छलफल गरेर पार्टीको विवाद समाधान गरिने जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्