

काठमाडौं, १ जेठ — स्थानीय तहको निर्वाचनमा दोलखा जिल्लाको जिरी नगरपालिकामा नेपाली कांग्रेस अग्रस्थानमा रहेको छ ।
मेयरमा कांग्रेसका उम्मेदवार ३०१ मतका साथ अग्रस्थानमा छन् भने माओवादी केन्द्र १६६ मतका साथ दोस्रो स्थानमा रहेको छ ।
एमाले १३६ मतका साथ तेस्रो स्थानमा छ ।