१२ असार २०८३, शुक्रबार

एक गितबाटै रातारात स्टार बनेकी मलाइका आफ्नो फिगर कसरी मेन्टेन गर्छिन्

मंसिर २२, २०७७
एक गितबाटै रातारात स्टार बनेकी मलाइका आफ्नो फिगर कसरी मेन्टेन गर्छिन्

केही वर्षअघि ‘चल छैय्या–छैय्या र मुन्नी बदनाम’ अर्थात दवङ फेम मलाइका अरोडा खानलाई देख्दा थाहा हुँदैन कि यी सुन्दरी दुई बच्चाकी आमा हुन् । 

यो एक गीतले नै मलाइका अरोडालाई रातारात स्टार बनाइदिएको थियो । उनको हट फिगर यस्तो छ कि अहिलेका  अभिनेत्री पनि उनको अगाडि फिका लाग्न थाल्छन् ।

मलाईकालाई देखेर हरेक आमाहरू सोच्दाहुन् कि बच्चा भएपछि पनि मलाइकाले आफ्नो शरीर मेन्टेन कसरी गरिरहेकी छिन् । आखिर मलाइकाको यति सुन्दर र हट फिगरको रहस्य के हो त ?

मलाइकाका अनुसार खाजा एक राजाको जस्तो, खाना राजकुमार र रातिको खाना एक गरिब व्यक्तिको तहमा खानुपर्छ । उनी कुनै खास डाइट फलो गर्दिनन् । तर, खाना सँधै पौष्टिक हुन आवश्यक रहेको उनको मान्यता छ । 

उनी भन्छिन्, ‘आफ्नो फिटनेशबारे म बिहान बिहानै कागती र महको साथ १ ग्लास तातोपानी पिउने गर्दछु । ब्रेकफास्टमा दुई कचौरा मौसमी फलका साथ इडली, उपमा पोहा खाने गर्छु ।’

दिउँसो १२ अमलाका साथ एक ग्लास फलफूलको जुस, र ब्राउन टोस्टका साथै १ अण्डाको सेतो भागबाट बनाइएको अमलट खाने गरेको उनले बताएकी छिन् । यस्तै बिहानको खानामा ब्राउन चामलको भात, २÷३ प्रकारका फलफूल, कुखुरा वा माछा र सदाद खाने गर्छिन् । यसका साथै हल्का खाना र खाने गरेकी छन् । 

रातको खानापछि कहिलेकाँही भोक लागेको बेला सुन्तला, गाँजर या अन्य कुनै फल, बदाम आदी खाने गरेको उनको भनाइ छ । ‘फिट रहनका लागि मैले हप्तामा कमसेकम ३ दिन डेढ घण्टाको दरले जिममा समय बिताउँछु ।जिममा फरक–फरक तरिकाले एक्सरसाइज गर्छु । ताकि शरीरको हरेक हिस्सा चलायमान होस् । 

salt training

कमेन्ट गर्नुहोस्