२२ असार २०८३, सोमबार

काठमाडौंको टोखा नगरपालिकामा कांग्रेस उम्मेदवार अगाडि

कात्तिक २०, २०७४
काठमाडौंको टोखा नगरपालिकामा कांग्रेस उम्मेदवार अगाडि

काठमाडौं १ जेठ–  काठमाडौंको टोखा नगरपालिकामा आइतवार भएको स्थानीय निकायको निर्वाचनको प्रारम्भिक मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।

जाता नतिजा अनुसार नेपाली कांग्रेसका हरिहर अधिकारीले ७ सय ३९ नेकपा एमालेका प्रकाश अधिकारीले ४ सय २४ मत प्राप्त गरेका छन् ।

माओवादी केन्द्रकी कल्पना शर्माले १ सय १३ र राप्रपाका रुपा डंगोलले १ सय १९ मत प्राप्त गरेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्