०७ असार २०८३, आइतबार

भारतसँगको रेलवे सम्झौता संशोधन हुने

मंसिर २३, २०७७
भारतसँगको रेलवे सम्झौता संशोधन हुने

नेपाल तथा भारतका वाणिज्य सचिव स्तरीय बैठकले दुई देशबीचको रेलवे सेवा सम्झौतामा संशोधन गर्ने विषयमा छलफल गरेको छ । 

नेपाल तथा भारतका वाणिज्य सचिवहरूको अध्यक्षतामा अनधिकृत व्यापार नियन्त्रणका लागि व्यापार, पारवहन तथा सहकार्य विषयमा सोमवार छलफल गरेको हो । 

नेपाल भारत अन्तरसरकारी समितिको भिडियो कन्फरेन्समार्फत सोमवार बसेको बैठकले व्यापार एवम् वाणिज्य क्षेत्रका प्रमुख एजेण्डामा भएका प्रगतिबारे समीक्षा गरेको छ । 

बैठकले रेलसेवा सम्झौतामा संशोधनका विषयमा पनि छलफल गरेको कारोबार दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्