२४ जेठ २०८३, आइतबार

सगरमाथाको उचाइ अब ८८४८ दशमलव ८६

मंसिर २३, २०७७
सगरमाथाको उचाइ अब ८८४८ दशमलव ८६

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले बढेको छ ।

मंगलवार नापी विभागमाआयोजित कार्यक्रममा सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरिएको हो ।

अब सगरमाथाको नयाँ उचाइ ८ हजार ८ सय ४८.८६ रहेकाे छ । 

यसअघि ८ हजार ८ सय ४८ मिटर रहेको सगरमाथाको उचाइ नेपाल सरकारले पहिलोपटक आफ्नै प्राविधिक टोलीबाट मापन गरेर सार्वजनिक गरिएको हो ।

प्राविधिक टोलीले सगरमाथाको उचाइ ८ हजार ८ सय ४८.८६ रहेको तथ्य पत्ता लगाएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले सगरमाथाको उचाइ मापन गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्