0 shares
सर्वोच्च अदालतले शाखा अधिकृत पदमा कर्मचारी माग गरेको छ । सर्वोच्चले सोमबार एक सूचनामार्फत कुल ९२ जना कर्मचारी माग गरेको हो । यस्तै अघिल्लो आबको २०५ जना माग भइ पदपूर्ति हुन बाँकी रहेको पनि सर्वोच्चले जनाएको छ ।