०६ असार २०८३, शनिबार

३८ नक्कली लाइसेन्ससहित एक जना पक्राउ

मंसिर २४, २०७७
३८ नक्कली लाइसेन्ससहित एक जना पक्राउ

३८ वटा नक्कली लाइसेनससहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखा बग्गीखानाको शाखा पोशाकको टोलीले मंसिर २३ (सोमवार) गते भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–६ बाट सिन्धुपाल्चोक सांगाचोकगडी नरपालिका–१२ का २८ बर्षीय आशिष गिरीलाई किर्ते गरि बनाइएको २८ थान नक्कली लाइसेन्स सहित पक्राउ गरेको छ । 

गिरीको साथबाट बा १५ च ४६८४ नम्बरको हुण्डाई आई ट्वान्टी कार, किर्ते गरेका लाइसेन्स र विभिन्न बैंकका चेकहरु बरामद गरेको महाशाखाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्