०६ असार २०८३, शनिबार

घट्यो सुनको मूल्य

मंसिर २५, २०७७
घट्यो सुनको मूल्य

बिहीवार नेपाली बजारमा सुनको मूल्य ९ सय रुपैयाँले घटेको छ । 

यस दिन छापावाल सुन प्रति तोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस दिन तेजाबी सुनको मूल्य प्रति तोला ९२ हजार ५० रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९२ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो । 

महासंघका अनुसार, यस दिन चाँदी प्रति तोला १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय १५ रुपैयाँ कायम भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्