१९ असार २०८३, शुक्रबार

एआईजीमा बढुवा भएका विश्वराजले लगाए दर्ज्यानी चिन्ह

मंसिर २६, २०७७
एआईजीमा बढुवा भएका विश्वराजले लगाए दर्ज्यानी चिन्ह

प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पाेखरेल दर्ज्यानी चिन्ह लगाएका छन् । 

शुक्रवार पोखरेलले दर्ज्यानी चिन्ह लगाएका हुन् । 

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्