२५ असार २०८३, बिहीबार

बीबीसी मास्टर सेफको फाइनल राउण्डमा पुगे सन्तोष

मंसिर २६, २०७७
बीबीसी मास्टर सेफको फाइनल राउण्डमा पुगे सन्तोष

बीबीसी वान टेलिभिजनबाट प्रसारण हुँदै आएको प्रतिष्ठित टिभी रियालिटी शो ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ का प्रतियोगी नेपाली सेफ सन्तोष साह प्रतियोगिताको फाइनल राउण्डमा  प्रवेश गरेका छन् ।

बिहीबारको सेमिफाइनल राउण्डबाट सन्तोषले उत्कृष्ट ६ मा पर्दै फाइनल राउन्डको यात्रा तय गरेका हुन् ।   बिहीबार राति प्रसारित एपिसोडमा सन्तोषले निर्णायक मण्डललाई नेवारी परिकार ‘योमरी’ चखाएर उनीहरुको मन जितेका थिए ।

 प्रतियोगिताको फाइनल  डिसेम्बर १७ मा हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्