३० असार २०८३, मंगलबार

पारसलाई कोरोना संक्रमण

मंसिर २६, २०७७
पारसलाई कोरोना संक्रमण

क्रिकेटर पारस खड्कालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्रिकेटका पूर्व कप्तानसमेत रहेका उनले आफू कोरोनाबाट सङ्क्रमित भएको सामाजिक सञ्जालमार्फत् जानकारी गराएका हुन् ।

पूर्व कप्तान खड्काले आज बिहान पीसीआर परीक्षण गराएका थिए । चिकित्सकको सल्लाहअनुसार उनी हाल होम आइसोलेशनमा बसेको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्