०४ साउन २०८३, सोमबार

नेपाली कांग्रेसका पूर्व महामन्त्री सिटौलालाई कोरोना संक्रमण

मंसिर २७, २०७७
नेपाली कांग्रेसका पूर्व महामन्त्री सिटौलालाई कोरोना संक्रमण

नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ । 

शुक्रवार गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको सिटौलाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । 

उनले आफ्नो स्वास्थ्य अवस्था भने सामान्य रहेको जनाएका छन् ।

उनले लेखेका छन्, 'मंसिर २६ गते गरिएको कोभिड १९ को पीसीआर परीक्षणबाट मलाई पोजेटिभ देखिएकाले  केही दिन यता मेरो नजिकको सम्पर्कमा रहनुभएका सवैले आवश्यकता अनुसार परिक्षण गर्नुहुन र सावधानीफ अपनाउनु हुन अनुरोध गर्दछु । मेरो स्वास्थ्य अवस्था भने सामान्य रहेको छ।'

हिजो २०७७ साल मंसिर २६ गते गरिएको Covid-19 को PCR परिक्षण वाट मलाई Positive देखिएकोले केही दिन यता मेरो नजिकको सम्पर्कमा...

Posted by Krishna Prasad Sitaula on Friday, December 11, 2020

salt training

कमेन्ट गर्नुहोस्