१२ साउन २०८३, मंगलबार

माछापुच्छ्रे बैंक र एमएडब्लु अर्थ मुभर्सबीच सम्झौता

माछापुच्छ्रे बैंक र एमएडब्लु अर्थ मुभर्सबीच सम्झौता

माछापुच्छ्रे बैंक र एमएडब्लु अर्थमुभर्सबीच एक सम्झौता भएको छ। बैंकका अनुसार एमएडब्लु अर्थसँग जेसिबी ब्रान्डका हेभि इक्युपमेन्ट खरिदमा सहुलियत दरमा कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको हो ।
 उक्त सम्झौतापत्रमा एमएडब्लु अर्थको तर्फबाट अध्यक्ष बिष्णु कुमार अग्रवाल तथा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृतसन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् ।

 सम्झौता अनुसार माछापुच्छ्रे बैंकले देशभर रहेका आप्mना शाखा कार्यालयहरु मार्फत र एमएडब्लु अर्थका देशभर रहेका डिलरबाट जेसिबी ब्रान्डका नयाँ हेभि इक्युपमेन्ट खरिद गर्न चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्नेछ ।

 

salt training

कमेन्ट गर्नुहोस्