२९ जेठ २०८३, शुक्रबार

सरकारविरुद्ध थप रणनीति बनाउन कांग्रेसले बोलायो संसदीय दलको बैठक

सरकारविरुद्ध थप रणनीति बनाउन कांग्रेसले बोलायो संसदीय दलको बैठक

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध रणनीति बनाउन संसदीय दलको बैठक बोलाएको छ ।

बुधवार बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले संसदीय दलबाट थप निर्णय लिने सहमति गरेको छ ।

पार्टी संसदीय दलको बैठक भोलि बिहीबार बोलाइएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए । बुधवारको बैठकले संवैधानिक परिषद्को बैठकले गरेका निर्णय नमान्ने, संसदको अधिवेशन माग गर्न निर्णय समेत गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्