२४ असार २०८३, बुधबार

पाइहरूको बीचमा प्याज लुकेको छ, पत्ता लगाउनुभयो ?

मंसिर १७, २०७७
पाइहरूको बीचमा प्याज लुकेको छ, पत्ता लगाउनुभयो ?

इन्टरनेटमा विभिन्न किसिमका पजलहरू आइरहेका हुन्छन् । ती पजल देख्दा सूक्ष्म दृष्टि भएका मानिस पनि छक्क पर्छन् । 

यो नयाँ ग्राफिक हल्यान्ड्स पाइजले बनाएको हो र यसमा पाइहरूको माझमा रहेको प्याज पत्ता लगाउन भनिएको हो । 

लुकेको प्याज पत्ता लगाउन सजिलो त छैन तर कोशिश गर्नुहोला न । 

तपाईंले २३ सेकेन्डमा पत्ता लगाउनुभयो भने तपाईं औसतभन्दा माथिको व्यक्ति हो । 

पत्ता लगाउन सक्नुभएन भने तपाईंलाई सहायता गर्न हामी तयार छौं ।

salt training

कमेन्ट गर्नुहोस्