२३ जेठ २०८३, शनिबार

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता, ताजा जनादेशका लागि भन्दै संसद् विघटन गर्न सिफारिश

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता, ताजा जनादेशका लागि भन्दै संसद् विघटन गर्न सिफारिश

सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता गरेको छ ।

मन्त्रिपरिषद्को आइतवार बसेको बैठकले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ताका लागि राष्ट्रपतिसमक्ष रिफारिश गरेको हो ।

साथै ताजा जनादेशका लागि मध्यावधि निर्वाचनमा जाने घोषणासहित संसद् विघटनका लगि राष्ट्रपति समक्ष सिफारिश समेत गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्