१० साउन २०८३, आइतबार

राष्ट्रपति र प्रधानमन्त्रीमाथि झाँक्रीको आक्रोश : बाघको छालामा स्यालको रजाईं भयो

राष्ट्रपति र प्रधानमन्त्रीमाथि झाँक्रीको आक्रोश : बाघको छालामा स्यालको रजाईं भयो
तस्वीर सौजन्य : सामाजिक सञ्जाल

नेपाल कम्युनिस्ट पार्टीकी नेत्री रामकुमारी झाँक्रीले कम्युनिस्ट आन्दोलन समाप्त पारेको भन्दै प्रधानमन्त्री र राष्ट्रपतिमाथि आक्रोश पोखेकी छिन् । 

संसद विघटन भएसँगै उनले कम्युनिस्ट आन्दोलन समाप्त पारेकोमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिनुपर्ने जनाएकी हुन् । 

उनले जनताले लडेर ल्याएको व्यवस्थामा बाघको छालामा स्यालको रजाईं गरेको भन्दै यो भन्दा मर्माहत क्षण अरू हुन नसक्ने जनाएकी छिन् । 

यस्तो छ उनको ट्वीट 

salt training

कमेन्ट गर्नुहोस्