२६ जेठ २०८३, मंगलबार

रोजलले ल्याए आफ्नो पहिलो गित ‘प्रेमको गहिराई’

रोजलले ल्याए आफ्नो पहिलो गित ‘प्रेमको गहिराई’

रोजल शाहीले आफ्नो स्वरमा पहिलो गित ‘प्रेमको गहिराई’ सार्वजनिक गरेका छन्।

अनिल शाहीको शब्द तथा संगीत रहेको यो गितमा अनिल शाहीलनैे निर्देशन गरेका हुन्। 

यो म्युजिक भिडिओमा गायक रोजल र अन्जु चौलागाईंले अभिनय गरेका छन्। 

गीतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ ब्लुबेरी स्टुडियोमा गरिएको हो। सोहन मानन्धर  भिडिओका सिनेमेटोग्राफर तथा सम्पादक हुन्।

‘प्रेमको गहिराई’ रोजलको आधिकारिक युट्युब च्यानल ’रोजल शाही म्युजिक’बाट सार्वजनिक भएको हो।
 

salt training

कमेन्ट गर्नुहोस्