२५ असार २०८३, बिहीबार

जनकपुरमा ओली पक्षको जुलुस [फोटोफिचर]

जनकपुरमा ओली पक्षको जुलुस [फोटोफिचर]

प्रतिनिधि सभा विघटनका कारण सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (विभाजन)उन्मुख भएका बेला प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षधरले जनकपुरमा जुलुस निकालेका छन् ।

जनकपुरको जुलुसलाई सम्बोधन गर्न पार्टी केन्द्रीय सदस्य समेत रहेका युवा नेता महेश बस्नेत जनकपुर पुगेका थिए ।

केन्द्रमा पार्टी विभाजनको पूर्वाभ्यासका रूपमा समानान्तर केन्द्रीय कमिटी बैठक बसिरहेका बेला जनकपुरमा प्रदर्शन भएको हो ।

हेर्नुहोस्, फोटो फिचर :

salt training

कमेन्ट गर्नुहोस्