१५ असार २०८३, सोमबार

निर्वाचनप्रति बेलायतको गुनासो

कात्तिक २०, २०७४
निर्वाचनप्रति बेलायतको गुनासो
काठमाडौं, २ जेठ – बेलायतले दुई दशकपछि भएको स्थानीय निर्वाचनमा आफुहरुलाई पर्यवेक्षण गर्न नदिएकामा गुनासो गरेको छ ।
निर्वाचनमा जनसहभातिमा स्वागत गर्दै बेलायती दुतावासले निर्वाचन क्रियाकलापबारे भने अहिले कुनै प्रतिक्रिया नदिने विज्ञप्ती मार्फत जनाएको खबर आजको कान्तिपुर दैनिकमा छ ।

salt training

कमेन्ट गर्नुहोस्