०३ साउन २०८३, आइतबार

भरतपुर महानगरमा फेरि एमालेको अग्रता, रेणु पछि परिन्

कात्तिक २०, २०७४
भरतपुर महानगरमा फेरि एमालेको अग्रता, रेणु पछि परिन्
चितवन, २ जेठ– भरतपुर महानगरपालिकाको जारी मतगणनामा फेरि एमालेले अग्रता लिएको छ । एमाले मेयरका उम्मेदवार देवी ज्ञवालीले रेणु दाहाललाई पछि पारेका हुन् ।Renu-Dahal
देवीले ५३१ मत ल्याउँदा रेणुले ४५१ मत ल्याएकी छन् । यस्तै उपमेयरमा पनि एमालेकै दिब्या शर्माले ४५६ मतका साथ अग्रता लिएकी छिन् । यस्तै कांग्रेसकी पार्वती शाहले ४५४ मत ल्याएकी छन् । भरतपुरमा कांग्रेस–माओवादीको गठबन्धन भएपनि एमाले अघि देखिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्