२८ जेठ २०८३, बिहीबार

प्रचण्डलाई कार्यकारी अध्यक्षबाट हटाउने ओली समूहको निर्णय

प्रचण्डलाई कार्यकारी अध्यक्षबाट हटाउने ओली समूहको निर्णय

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षीय नेकपाले पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अध्यक्षबाट हटाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बसेको ओली पक्षीय केन्द्रीय समिति बैठकले प्रचण्डलाई कारवाही गरेको हो ।

पार्टी हित विपरीतको गतिविधिमा लागेको भन्दै प्रचण्डलाई कार्यकारी अध्यक्षबाट हटाउने निर्णय भएको एक केन्द्रीय सदस्यले जानकारी दिए । 

अध्यक्ष प्रचण्ड र माधवकुमार नेपाल पक्षले भने मंगलवार नै ओलीलाई पार्टी अध्यक्षबाट हटाएको घोषणा गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्