०७ असार २०८३, आइतबार

किर्तीपुर नगरपालिकाको मतगणना अझै सुचारु भएन

कात्तिक २०, २०७४
किर्तीपुर नगरपालिकाको मतगणना अझै सुचारु भएन

काठमाडौं, २ जेठ– हिजो (सोमबार) रातीदेखि स्थगित भएको काठमाडौंको किर्तीपुर नगरपालिकाको मतगणना अझै सुचारु हुन सकेको छैन ।

नगरपालिकाको १ नम्बर वडाको मतगणना हिजो अपराह्न नै सकिएको थियो भने २ नम्बर वडाको मतगणना सकिन लाग्दा विवाद उत्पान्न भएको थियो ।

मुचुल्कामा उल्लेख गरिएको भन्दा कम मत भेटिएको भन्दै २ नम्बर वडाका कांग्रेस उम्मेदवारले असहमति जनाएपछि मतगणना स्थगित भएको थियो ।

अहिले ९ बजे सर्वदलीय बैठक बसेर मतगणना पुनः सुचारु गर्ने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्