०४ साउन २०८३, सोमबार

काठमाडौंको ताजा मतपरिणाम, कसको कति ?

कात्तिक २०, २०७४
काठमाडौंको ताजा मतपरिणाम, कसको कति ?

काठमाडौं, २ जेठ– जारी मतगणना अनुसार काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले २१७ मतसहित अग्रता कायम राखेका छन् ।

दोस्रोमा साझा पार्टी समर्थित उम्मेदवार किशोर थापाले १४२ मत प्राप्त गरेका छन् भने कांग्रेस उम्मेदवार राजुराज जोशी १३५ मतसहित तेस्रो स्थानमा छन् ।

विवेकशील नेपाल पार्टीकी उम्मेदवार रञ्जु दर्शनाले ११० मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका उम्मेदवार सर्वोत्तम डंगोलले ११ मत मात्र ल्याउन सकेका छन् । नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरमका साझा उम्मेदवार पवित्र बज्राचार्यले १८ मत ल्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्