२ जेठ, काठमाडौं -नवलपरासीको बुङ्दीकाली गाउँपालिकामा कांग्रेसका प्रत्यासी गाउँपालिका अध्यक्षमा विजयी भएका छन् । कांग्रेसका दुर्गाबहादुर राना ३ हजार १ सय ९१ मतसहित विजयी भए ।
उनका निकटमले ३ हजार ९९ मत पाए ।

उपाध्यक्षमा चाहिँ एमालेकी उम्मेदवार डिलकुमारी सारु ३ हजार १ मत ल्याउँदै विजयी भएकी छन् ।