काठमाडौं, २ जेठ –काठमाडौं महानगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसले अग्रता लिएको छ । पछिल्लो मतगणना परिणाम अनुसार महानगरको उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार १ सय ८४ मतसहित अगाडि देखिएका छन् ।
त्यस्तै, राप्रपाले १ सय ४२ मतसहित दोस्रो स्थानमा देखिएको छ । माओवादी केन्द्रले १४ र नयाँ शक्ति नेपालले ११ मत ल्याएको छ ।