१७ असार २०८३, बुधबार

भक्तपुरको मेयरमा नेमकिपाको फराकिलो अग्रता

कात्तिक २०, २०७४
भक्तपुरको मेयरमा नेमकिपाको फराकिलो अग्रता


भक्तपुर २ जेठ– भक्तपुर नगरपालिकाको प्रमुखमा नेमकिपाका सुनिल प्रजापतिले अग्रता कायम गरेका छन् । मंगलबार विहान ११ बजेको अपडेट अनुसार प्रजापतिले ३ हजार ९२ भोट प्राप्त गरेका छन् ।

नेपाली काँग्रेसका राम कासुलाले १ हजार ३४ र गङ्गा अवालले ५०३ मत प्राप्त गरेका छन् । एमालेका विष्णु सुवालले ६ सय ५ मत प्राप्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्