०१ साउन २०८३, शुक्रबार

मल्लिकाको यो तस्विरले इन्टरनेटमा तहल्का

पुस १३, २०७७
मल्लिकाको यो तस्विरले इन्टरनेटमा तहल्का

बलिउड अभिनेत्री मल्लिका शेरावत पछिल्लो समय खासै कुनै पनि चलचित्रमा देखिएकी छैनन् ।  तथापी उनको चर्चा भने फिल्म नआएपनि हुने गर्छ । 

उनी सोहल मिडियामा निकै एक्टिभ हुने गर्छिन् । मल्लिका शेरावत आफ्नो लाइफस्टायल, फिटनेस सम्बन्धित धेरै कुरा शेयर गरिरहेकी हुन्छिन् । 

हट एण्ड बोल्ड अवतारका साथ फेसबुक उनको उपस्थिती खतरानाक हुने गर्छ । हाल मल्लिका केरलामा समय बिताइरहेकी छिन् । 

त्यसैक्रममा उनले एक तस्विर शेयर गरेकी छिन्, जसलाई फ्यानहरुले निकै मन पराएका छन् । मल्टीकलर बिकिनीमा देखिएकी मल्लिकाको यो तस्विर अहिले इन्टरनेटमा भाइरल भइरहेको छ । 

उनका फ्यानहरुले मल्लिकाको तस्विरमा निकै कमेन्ट गरिरहेका छन् । फ्यानहरुले उनको सुन्दरताको निकै तारिफ गरिरहेका छन् । 

मल्लिका क्रिसमसको मौका पारेर केरला पुगेकी हुन् । मल्लिका शेरावतले १८ बर्षपहिले हिन्दि चलचित्र जीना सिर्फ मेरे लिएबाट चलचित्र उद्योगमा पाइला चालेकी थिइन् । 

उनका धेरैजसो चलचित्रलाई दर्शकले मन पराएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्