१६ असार २०८३, मंगलबार

काठमाडौं महानगरको उपमेयरमा कांग्रेसको अग्रता

कात्तिक २०, २०७४
काठमाडौं महानगरको उपमेयरमा कांग्रेसको अग्रता

काठमाडौं, २ जेठ –काठमाडौं महानगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसले अग्रता लिएको छ । महानगरपालिकाबाट कांग्रेसको उपमेयरकी उम्मेदवार हरिप्रभा जोशी खड्गीले २ सय १५ मतसहित अग्रता लिएकी छिन् ।

निकटतम् प्रतिद्वन्दी राप्रपाका उम्मेदवार राजाराम श्रेष्ठले १ सय ७१ मत ल्याएका छन् । त्यस्तै, साझा पार्टीकी उम्मेदवार निरुपमा यादवले ९१ मत ल्याएकी छिन् । माओवादी केन्द्रकी उम्मेदवार सुशीला पौडेलले १७ मत ल्याएकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्