२९ जेठ २०८३, शुक्रबार

मलाइकाको बोल्ड तस्वीरले इन्स्टामा तहल्का !

मलाइकाको बोल्ड तस्वीरले इन्स्टामा तहल्का !

बलिउड अभिनेत्री मलाइका अरोडाले हालै आफ्नो नयाँ तस्वीर इन्स्टाग्राममा शेयर गरेकी छन् ।

यस तस्वीरमा उनी निकै कामुक देखिएकी छन् । अभिनेत्रीको यो तस्वीरले प्रशंसकको नजर इन्स्टामै आकर्षण गरेको छ । 

उनको पोस्टमा लगातार प्रतिक्रिया आइरहेका छन् । मलाइकाले पोस्टमार्फत प्रशंसकलाई मुस्कुराउन र खुसी रहन अनुरोध गरेकी छन् । 

इन्स्टामा पोस्ट भएको तस्वीरमा उनी सेतो बोल्ट टप र स्कटमा देखिएकी छन् ।

यो तस्वीरको क्याप्सनमा उनले लेखेकी छन्, ‘हेलो सण्डे, केवल मुस्कुराउनुहोस् र खुसी रहनुहोस् ।’

यसअघि उनले धर्मशाला भ्रमणको तस्वीर शेयर गरेकी थिइन् । जहाँ अभिनेता अर्जुन कपुर र सैफ अली खान ‘भूत पुलिस’को सुटिङ गरिरहेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्