०१ असार २०८३, सोमबार

काठमाडौंको टोखा नगरपालिकामा कांग्रेस उम्मेदवार अगाडि

कात्तिक २०, २०७४
काठमाडौंको टोखा नगरपालिकामा कांग्रेस उम्मेदवार अगाडि

काठमाडौं २ जेठ– काठमाडौंको टोखा नगरपालिकामा आइतवार भएको स्थानीय निकायको निर्वाचनको प्रारम्भिक मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।

मंगलवार मध्यान्ह सम्मको जाता नतिजा अनुसार नेपाली कांग्रेसका हरिहर अधिकारीले २ हजार ४ सय ६८ प्राप्त गरेका छन् ।

नेकपा एमालेका प्रकाश अधिकारीले १ हजार ७ सय ९९ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रकी कल्पना शर्माले ६ सय ३३ र राप्रपाका रुपा डंगोलले १ सय १९ मत प्राप्त गरेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्