२३ असार २०८३, मंगलबार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । पुस १० मा प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठक पुनर्गठन गरेपछि दोस्रो पटक बैठक बसेको हो ।
 
आजको बैठक नियमित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । 

salt training

कमेन्ट गर्नुहोस्