०५ असार २०८३, शुक्रबार

सुनको मूल्य घट्यो

पुस १६, २०७७
सुनको मूल्य घट्यो

स्थानीय बजारमा बिहीवार पहेंलो धातु सुनको मूल्य प्रतितोला १०० रुपैयाँले ओरालो लागेको छ ।

छापावाला सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार हुने गरी तोकिएको छ ।

छापावाला सुन बुधबार भने प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । 

तेजाबी सुन प्रतितोला ९१ हजार ८५० रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

प्रतितोला ९१ हजार ९५० रुपैयाँमा बुधवार कारोबार भएको तेजाबी सुन समेत तोलामा १०० रुपैयाँले घटेको छ ।

चाँदीको मूल्य भने स्थिर छ । चाँदी बुधवार र बिहीवार समेत प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्