०२ असार २०८३, मंगलबार

अप्सरा जस्ती आलिया देखेर प्रशंसकहरू दंग

पुस २७, २०७७
अप्सरा जस्ती आलिया देखेर प्रशंसकहरू दंग

बलिउड अभिनेत्री आलिया भट्ट कामुक र सुन्दर छिन् । स्वर्गकी अप्सरा जस्ती आलियाको सुन्दरताले धेरै प्रशंसकहरूलाई हुरुक्क बनाएको छ । 

आलियाको छाला अत्यन्त चम्किलो छ । छाला चम्किलो बनाउन उनी महंगो ब्यूटी ट्रीटमेन्ट र घरेलु उपाय दुवै अपनाउँछिन् । 
 

महंगा र आकर्षक परिधानमा सजिएकी आलियालाई देखेर प्रशंसकहरूको मुटुको ढुकढुकी बढ्ने गरेको छ । 

माथिको तस्वीरमा आलियाले गुलाबी रंगको ओपनब्याक ब्लाउज सहितको लहंगा लगाएकी छन् । भारीभरकम गहना नलगाएकी आलियाको रातो टीकाले नै उनको लूक्सलाई थप आकर्षक बनाएको छ । 

आलियाको प्राकृतिक मेकअप छ । गाजल, रोजी आईश्याडो, लाइट ब्लश र बेबी पिंक लिपस्टिकका साथ मेकअप गरेकी आलियाको छाला राम्ररी ग्लो गरिरहेको देखिन्छ । यसले आलियाको रूपरंगलाई बढी खुलाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्