०३ असार २०८३, बुधबार

खानासँग कोल्ड ड्रिंक नपिउनुस्, स्वास्थ्यलाई हुनसक्छ हानी

कात्तिक २३, २०७८
खानासँग कोल्ड ड्रिंक नपिउनुस्, स्वास्थ्यलाई हुनसक्छ हानी

खाना खाँदा वा खाना खानेबित्तिकै कसैकसैले चिसो पानी, कोल्ड ड्रिंक वा जुस पिउने गर्छन् । यसो गर्नु स्वास्थ्यका लागि हानिकारक छ ।

हामी प्रायः तेल हालेको खानेकुरा खान्छौं । यस्तो पदार्थ खाएपछि कोल्ड ड्रिंक पिउँदा ती ठोस पदार्थमा परिणत हुन्छन् । यसलाई पचाउन मुश्किल पर्छ ।

पाचन प्रणालीलाई यसबाट नराम्रो असर पर्छ । यी पदार्थ आन्द्रामा गएर जम्न थाल्छन् । त्यही बोसोमा बदलिन्छ । अनि यही बोसो क्यान्सर बन्न पुग्छ ।

मोटोपना तथा क्यान्सर जस्ता बिरामीबाट बच्नका लागि खाना आएपछि साह्रै चिसो कुरा खानु वा पिउनु हुँदैन । बरू आधा घन्टापछि मनतातो पानी पिउनुस् । यसले शरीरका विषाक्त पदार्थ निकाल्छ ।

अझ दिनदिनै एकाबिहानै मनतातो पानी पिउँदा कब्जियतको समस्या हट्छ । अनि राति सुत्नुअघि एक गिलास मनतातो पानी पिउँदा मुटुको समस्या समाधान हुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्