१२ असार २०८३, शुक्रबार

ढिला भएपछि काठमाडौं महानगरको मतगणना तीन ठाउँबाट गरिँदै

कात्तिक २०, २०७४
ढिला भएपछि काठमाडौं महानगरको मतगणना तीन ठाउँबाट गरिँदै

काठमाडौं, २ जेठ –ढिला भएपछि काठमाडौं महानगरपालिकाको मतगणना तीन स्थानबाट गरिने भएको छ । मतगणना ढिला भएकोमा गुनासो आउन थालेपछि निर्वाचन आयोगले थप स्थानबाट मतगणना अघि बढाउने भएको हो ।

निर्वाचन आयोगका सचिव गोपीनाथ मैनाललीले अन्य दुई समूह बनाएर मतगणनालाई तिब्रता दिईने बताए । त्यसका लागि निर्देशन दिइसकेको उनले बताए ।

पहिलो दिन सोमबार एक ठाउँबाट गन्दा राति ११ बजेसम्ममा करिब ३ सयमात्र गणना भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्