०९ असार २०८३, मंगलबार

काठमाडौंको नागार्जुन नगरपालिका २मा एमालेको विजय

कात्तिक २०, २०७४
काठमाडौंको नागार्जुन नगरपालिका २मा एमालेको विजय

काठमाडौं, २ जेठ — काठमाडौं जिल्लाको नागार्जुन नगरपालिकाको वडा नं २ मा नेकपा एमालेले पूरै प्यानल स्वीप गरेको छ । वडाध्यक्षमा थुमराज केसीले ७११ म्त ल्याएर विजय हासिल गरेका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोपाल धमलाले ४१४ मत ल्याए ।

salt training

कमेन्ट गर्नुहोस्