३२ असार २०८३, बिहीबार

ललितपुरको मेयरमा कांग्रेसले लियो अग्रता, उपमेयरमा राप्रपा

कात्तिक २०, २०७४
ललितपुरको मेयरमा कांग्रेसले लियो अग्रता, उपमेयरमा राप्रपा
काठमाडौं, २ जेठ - ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता ल्याएको छ । ललितपुरमा कांग्रेसका उम्मेदवार चिरिवावु महर्जनले ३००२ भोट ल्याउँदै अग्रता लिएका छन् । कांग्रेसबाट उप मेयरका उम्मेदवारले १९ सय २३ मत ल्याएका छन् । एमालेका मेयरका उम्मेदवार हरिकृष्ण बेञ्जनकारले २९ सय ४० भोट ल्याएका छन् । राप्रपाका उपमेयरका उम्मेदवार २२ सय १३ मत ल्याउँदै अग्र स्थानमा छन् ।

salt training

कमेन्ट गर्नुहोस्