२८ जेठ २०८३, बिहीबार

‘पार्टीभित्रै प्रतिपक्षको भन्दा बढी आलोचना गर्ने नेता भए’

‘पार्टीभित्रै प्रतिपक्षको भन्दा बढी आलोचना गर्ने नेता भए’

नेकपा केपी  ओली पक्षका नेता तथा पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पार्टीभित्रै प्रतिपक्षको भन्दा बढी आलोचना गर्ने नेता भएको गुनासो गरेका छन् । सोही कारण सरकारले गति लिन नसकेको उनको दावी छ ।

शनिबार नुवाकोटको विदुरमा विदुर नगरस्तरीय कार्यकर्ता भेलामा मन्त्री ढकालले सरकारले संसद् विघटन गरेर निर्वाचनको घोषणा गर्नु संविधानसम्मत भएको जिकिर गरे ।

salt training

कमेन्ट गर्नुहोस्