२२ असार २०८३, सोमबार

पोखरा महानगरमा कांग्रेसले खाता खोल्यो, २ नम्बर वडामा प्यानलै विजयी

कात्तिक २०, २०७४
पोखरा महानगरमा कांग्रेसले खाता खोल्यो, २ नम्बर वडामा प्यानलै विजयी

पोखरा, २ जेठ– पोखरा लेखनाथ महानगरपालिका वडा नं २ मा नेपाली काँग्रेसको समूह विजयी भएको छ ।

काँग्रेसबाट वडाध्यक्षमा रामेश्वर मल्ल ९३४ मतसहित विजयी बनेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का दीनानाथ सुवेदीले ५६३ मत प्राप्त गरेका छन् ।

वडा सदस्यमा काँग्रेसका गौतम बिजुक्छे र बद्री पराजुली तथा महिला सदस्यमा गोमा सुवेदी र दलित महिला सदस्यमा सुनिता सुनार विजयी भएका छन् । सो वडामा एक हजार ७४० मतदाताले मतदान गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्