0 shares
ललितपुर, २ जेठ- ललितपुर महानगरपालिकामा नेपाली कांग्रेस झिनो मतले अगाडि लागेको छ । मेयरमा नेपाली कांग्रेसले ४१८९ मत ल्याएको छ भने एमाले ४१७२ मत ल्याउँदा माओवादी केन्द्र ९९५ मतसहित तेस्रो स्थानमा छ ।