0 shares
काठमाडौं महानगरपालिकामा १६८० मत गन्दा मेयरमा नेपाली कांग्रेसले ५४६ मत ल्याएको छ । एमालेले ४२२ मत ल्याउँदा साझाले २१६ विवेकशीलले २११ र माओवादी केन्द्रले २८ मत पाएको छ । त्यस्तै बदर मतको संख्या १३३ रहेको छ ।