0 shares
रामेछापको दोरम्बा गाउँपालिका एमालेले अग्रता लिएको छ । एमाले ११६६ मत ल्याउँदै अग्रता लिएको छ भने माओवादी ९९२ मत ल्याएको छ भने कांग्रेसले ७०५ मत ल्याएको छ ।