१७ असार २०८३, बुधबार

रामेछापको दोरम्बा गाउँपालिकामा एमालेको अग्रता

कात्तिक २०, २०७४
रामेछापको दोरम्बा गाउँपालिकामा एमालेको अग्रता


रामेछापको दोरम्बा गाउँपालिका एमालेले अग्रता लिएको छ । एमाले ११६६ मत ल्याउँदै अग्रता लिएको छ भने माओवादी ९९२ मत ल्याएको छ भने कांग्रेसले ७०५ मत ल्याएको छ ।

salt training

कमेन्ट गर्नुहोस्